७ हजार घुससहित नेपाल प्रहरीका सई प्रकाउ « Khabarhub

७ हजार घुससहित नेपाल प्रहरीका सई प्रकाउ


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७ हजार घुस सहित एक जना नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई)लाई पक्राउ गरेको छ ।

अख्तियारले इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत सई हेमन्त केसीलाई घुससहित पक्राउ गरेको हो ।

आयोगको बुटवलस्थित सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले केसीलाई ७ हजार घुससहित घोराही उपमहानगरपालिका–१५ जिल्ला प्रशासन कार्यालय अगाडिको होटलबाट पक्राउ गरेको हो ।

सई केसीले सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिने भन्दै घुस लिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ५ : ४८ बजे

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार