काठमाडौं उपत्यका विकास प्राधिकरणमा ७ दिने सीप विकास तालिम « Khabarhub

काठमाडौं उपत्यका विकास प्राधिकरणमा ७ दिने सीप विकास तालिम


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणमा ७ दिने सीप विकास तथा क्षमता अभिवृद्धि तालिम आइतबारबाट शुरु भएको छ ।

प्राधिकरणमा कार्यरत सहायक स्तरका कर्मचारीहरुलाई दिइने सो तालिम मंसिर २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने तालिम व्यवस्थापन समूहका संयोजक उप–प्रशासकीय अधिकृत शुभाषचन्द्र अर्यालले बताए ।

तालिममा प्राधिकरण र प्राधिकरण अन्तर्गतका जिल्ला कार्यालयहरुमा कार्यरत ५८ जना सहायकस्तरका कर्मचारीहरु सहभागी रहेका छन ।
१४ वटा सत्रमा विभाजन गरिएको तालिमलाई १० जना प्रशिक्षकहरुले प्रशिक्षण दिने व्यवस्था मिलाइएको संयोजक अर्यालले बताए ।

प्राधिकरणको आफ्नै भवन अनामनगरमा चलेको तालिमको व्यवस्थापन उप–प्रकाशकीय अधिकृत शुभाषचन्द्र अर्याल, सहायक प्रकाशकीय अधिकृत सन्तोषी सापकोटा र कविता भट्टराईले गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ६ : ०८ बजे

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा