जीवनशैलीका कारण लाग्न सक्छ यस्ता रोग, कसरी बच्ने ? « Khabarhub

जीवनशैलीका कारण लाग्न सक्छ यस्ता रोग, कसरी बच्ने ?


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाम्रो खाने,पिउने,सुत्ने बस्ने बानी व्यवहार, दैनिक गर्ने क्रियाकलाप स्वास्थ्य भएन भने हामीलाई विभिन्न किसिमको रोगहरु लाग्न सक्छ । जीवनशैलीसँग सम्बिन्धितत रोगहरु हाम्रो जीवनशैली रिवर्तनसँग प्रत्यक्षरुपमा जोडिन्छ ।

हामीले गर्ने काम काम गर्ने तथा बस्ने वातावरण, खानपान, शारीरिक क्रियाकताप तथा तनावका व्यवस्थित हुन सक्ने भने हामीलाई विभिन्न किसिमको रोग लाग्न सक्छ ।

जीवनशैलीसँग सम्बन्धित प्रमुख रोगहरु यी हुन्

मधुमेह

उच्च रक्तचाप

मस्तिष्कघात

विभिन्न प्रकारका क्यान्सर

दीर्घ श्वासप्रश्वसका रोगहरु

उदासिनता तथा मानसिक रोग

अल्जाइमर्स

ढाड दुख्ने समस्या आदि

यस्ता कारणले लाग्छ जीवनशैलीसँग सम्बन्धित रोग

अस्वास्थकर खाना

शारीरिक व्यायामको कमी

सूति तथा सूतिजन्य पदार्थको सेवन

मदिराको सेवन

काम गर्दा बस्ने गलत आसन

जीवनशैलीसँग सम्बन्धित रोगबाट बच्न यस्तो गर्नुस्

स्वस्थ सन्तुलित खाना खाने ।

कम्तिमा हप्ताको ५ दिन हल्का पसिना आउने गरी दैनिक ३० मिनेट मध्यम खालको शारीरिक व्यायाम गर्ने ।

कार्यालयमा काम गर्दा सहि आसनमा बस्ने ।

कुनै समस्या परेमा तनाव नलिइ समस्या समाधानको उपाय सोच्ने ।

सूति तथा सूर्तिजन्य पदार्थको सेवन नगर्ने ।

मदिरा सेवन नगर्ने ।

पानी प्रशस्त मात्रामा पिउने ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ५ : ३६ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष