यी हुन् विद्युत प्राधिकरणमा नाम निकाल्न सफल उम्मेदवार « Khabarhub

यी हुन् विद्युत प्राधिकरणमा नाम निकाल्न सफल उम्मेदवार


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विद्युत प्राधिकरणले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लिएको लिखित तथा अन्तर्वार्ता परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

प्राधिकरणले विभिन्न सेवा तथा समूहका फरक पदमा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको थियो । जसमध्ये लिखित र अन्तर्वार्ता परीक्षामा सहभागी भएर उत्तिर्ण भएका उम्मेदवारहरु स्थायी नियुक्तिका लागि छनोट भएका छन् ।

हेर्नुहोस् स्थायी नियुक्तिका लागि छनोट भएका उम्मेदवारको विवरण,

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  १२ : ३६ बजे

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक

त्रिभुवन विश्वविद्यालयले अतिरिक्त क्रियाकलापलाई शैक्षिक अङ्कभार दिने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब शैक्षिक प्रमाणपत्रमा पढाइसँगै उनीहरूले गरेका

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ