टिपरको ठक्करबाट १० वर्षीया बालकको मृत्यु « Khabarhub

टिपरको ठक्करबाट १० वर्षीया बालकको मृत्यु


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरकाे भीमदत्त नगरपालिका–३ नौलाखेतमा शुक्रवार टिपरले ठक्कर दिँदा १० वर्षीय बालकको मृत्यु भएको छ ।

म १ ख ७३७ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँका विकास ऐरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टिपरसहित चालक बेदकोट नगरपालिका–५ का २८ वर्षीय राजेश थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ६ : ०९ बजे

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो