वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा विस्फोट « Khabarhub

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा विस्फोट


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शंकास्पद वस्तु विस्फोट हुँदा कार पूर्ण रुपमा क्षति भएको छ ।

शुक्रबार साँझ कार पार्किङ गरिएको स्थानमा शंकास्पद वस्तु विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट कार पूर्णरुपमा क्षति भएको छ भने घरका झ्यालका सिसाहरुस फुट्नुका साथै आगलागी समेत भएको थियो ।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी बृत्त महाराजगञ्जले घटनाको विषयमा अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ९ : ३० बजे

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध