एथलेटिक्स संघको अध्यक्षमा शाह निर्वाचित « Khabarhub

एथलेटिक्स संघको अध्यक्षमा शाह निर्वाचित


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं– नेपाल एथ्लेटिक्स संघको अध्यक्षमा राजीवविक्रम शाह निर्वाचित भएका छन् । आइतबार चितवनको सौरहामा सम्पन्न अधिवेशनले शाहलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

शाहको नेतृत्वमा १० सदस्यीय कार्यसमिति चयन गरीएको छ । कार्यसमिति सदस्यमा जनकबहादुर रावल, दिपक रानाभाट, शैलेन्द्र पाण्डे, तेजेन्द्र थापा, धनबीर चौधरी, गजबहादुर गुरुङ, दिलबहादुर बम, कुमार श्रेष्ठ र जितेन्द्र चौधरी छन् ।

जिल्ला संघको विवादका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एथ्लेटिक्स संघको चुनाव रोक्दै आएको थियो । तर, गएको शनिबारमात्रै राखेपले संघलाई अधिवेशनका लागि स्वीकृति दिएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ११ : २५ बजे

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि