दीपिका र दिवाकर विवाह बन्धनमा « Khabarhub

दीपिका र दिवाकर विवाह बन्धनमा


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईंले लगनगाँठो कसेका छन् । मंगलवार यी दुई हिन्दू परम्परा अनुसार विवाह बन्धनमा बाँधिएका हुन् ।

दिवाकर र दीपिकाले यसअघि नै कोर्ट म्यारिज गरिसकेका थिए । हिन्दू परम्पराअनुसार गरिएको बिहेमा आफन्त र फिल्मकर्मीलाई आमन्त्रण गरिएको थियो । केही दिनपछि यो जोडीलाई रिसेप्सन पार्टी दिनेछ ।

चलचित्र ‘ऐश्वर्य’ को छायांकनका बेला यी दुईबीच प्रेम बसेको थियो । शुरुमा यो जोडीले आफ्नो प्रेमलाई गोप्य राखेको थियो भने पछि खुलेआम प्रेमका बारेमा मिडिया र फ्यानबीच जानकारी गराएका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ९ : ५४ बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी