क्यान्सर भएका बालबालिकाको किमो थेरापीको समयमा कसरी गर्ने केयर ? « Khabarhub

क्यान्सर भएका बालबालिकाको किमो थेरापीको समयमा कसरी गर्ने केयर ?


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नेपालमा बालबालिकामा रक्त क्यान्सरको समस्या बढ्दै गएको छ । क्यान्सरको पहिचान हुने वित्तिकै उपचार शुरु गरेमा क्यान्सर रोग निको हुन्छ । क्यान्सरको उपचार विधिमध्य किमो थेरापी पनि एक हो ।

क्यान्सर भएका बालबालिकामा किमो थेरापी गराइरहेको अवस्थामा उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसैले क्यान्सरको उपचारका लागि किमो थेरापी गराइरहेको समयमा बिरामीको विशेष केयर गर्नुपर्छ ।

कस्ता कुराले संक्रमण बढ्छ ?

–काँचो खानेकुरा

–फलफूल

–बाहिरको खाना

किमो थेरापीको समयमा कसरी गर्ने केयर ?

–क्यान्सरको उपचार शुरु गर्दा कुनैपनि फलफूल खान दिनु हुँदैन ।

–राम्रोसँग पकाएको खानेकुरा खुवाउनुपर्छ ।

–माछाको काडा अड्कन सक्ने भएकाले माछा खान दिनु हुँदैन ।

–धेरै भिडभाडमा जान नदिने ।

–धेरै व्यक्तिसँग भेटभघाट गर्न नदिने ।

–क्यान्सर भएको बालबालिकाको स्याहार गर्ने व्यक्तिले आफ्नो व्यक्तिगत सरसफाइमा पनि विशेष ध्यान दिने ।

–क्यान्सर भएको बालबालिकाको पनि सरसफाइमा ध्यान दिने ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १० : ५७ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ