फोरमसँगको एकताप्रति असन्तुष्टि जनाउँदै नयाँ शक्तिकी केन्द्रीय सदस्य नेकपा प्रवेश « Khabarhub

फोरमसँगको एकताप्रति असन्तुष्टि जनाउँदै नयाँ शक्तिकी केन्द्रीय सदस्य नेकपा प्रवेश


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– संघीय समाजवादी फोरमसँगको एकताप्रति असन्तुष्टि जनाउँदै तत्कालीन नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य सीमा विक नेकपा प्रवेश गरेकी छन् ।

विकलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार पार्टी प्रवेश गराए ।

धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले विकलाई नेकपामा स्वागत गरे ।

नयाँ शक्ति छाडेर नेकपा प्रवेश गरेकी विक राष्ट्रिय जनमुक्ती पार्टीको तर्फ बाट संविधानसभा सदस्य समेत थिइन् ।

विकलाई पार्टीमा स्वागत गर्दै नेकपा अध्यक्ष प्रचण्डले पार्टीको एकता प्रक्रिया एक कदम अगाडि बढेको बताए । साथै विकलाई उपयुक्त जिम्मेवारी दिइने पनि बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ५ : ०३ बजे

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले