दिल्लीको टिममा परेनन् सन्दीप « Khabarhub

दिल्लीको टिममा परेनन् सन्दीप


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा जारी इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा सनराइजर्स हैदरावादविरुद्धको खेलमा आज नेपाली स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले मैदानमा नउतार्ने भएको छ ।

भिशाखापट्नममा जारी खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको दिल्ली क्यापिटल्सले सन्दीपलाई नखेलाएको हो । दिल्लीका लागि आज पृथ्वी श, शिखर धवन, श्रेयस ऐयर, ऋषभ पन्त, कोलिन मुन्रो, सेरफाने रुथ्सफोर्ड, अक्षर पटेल, किमो पउल, अमित मिश्र, ट्रेन्ट बोल्ट र इसान्त शर्मालाई मैदानमा उतारेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ७ : ३२ बजे

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको