सार्वजनिक खरिद ऐन संशोधन गर्न निर्माण व्यवसायीको माग | Khabarhub Khabarhub

सार्वजनिक खरिद ऐन संशोधन गर्न निर्माण व्यवसायीको माग


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल निर्माण व्यवसायी संगठनले सार्वजनिक खरिद ऐन संशोधनको माग गरेका छन् ।  बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संगठनले हाल लागू भइरहेको सार्वजनिक खरिद ऐनमा संशोधन नगरे विकाश निर्माण नै रोकिने बताएको छ ।

पत्रकार सम्मेलनमा संगठनका संयोजक यक्षध्वज कार्कीले हालको ऐनमा बोलपत्र आवेदकले लागत अनुमान अंकको १५ प्रतिशतभन्दा बढि घटेर ठेक्का कबोल गर्ने बोलपत्र दाताले थप धरौटी राख्नुपर्ने व्यबस्थाले साना व्याबसायी मारमा परेको बताए । थप धरौटीको व्यवस्था अव्यवहारिक भएकोले तत्काल खारेज गर्नुपर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा व्यबसायीहरुले स्वदेशी लगानीबाट स्थापित निर्माण कम्पनीहरु कमजोर हुने र विकाश निमार्ण ठेक्का नै लाग्न नसक्ने भन्दै यस बारे समयमै सरकार सचेत हुन आग्रह गरे ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ८ : ३३ बजे

चितवन जिल्ला अदालतबाट सेवा सुरु

चितवन– चितवन जिल्ला अदालतले आजदेखि सीमित सेवा सञ्चालन गरेको छ ।

जेन–जी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह

काठमाडौं– संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको

भैरहवामा ठूलो वर्षा, जनजीवन प्रभावित

रुपन्देही– भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हँदैछ कारोबार ? 

काठमाडौं– सोमबार सुनको मुख्य बढेको छ । नेपाल सुनचाँदी रत्न

पौवादुङमाको ‘चार ढुङ्गे सन्तानेश्वर महादेव’ ओझेलमा

भोजपुर– धार्मिक पर्यटकीय क्षेत्र यहाँको पौवादुङमा गाउँपालिका– ५ सुप्लामा रहेको