ब्राजिलको फुटबल क्लबमा आगलागी, १० जनाको मृत्यु « Khabarhub

ब्राजिलको फुटबल क्लबमा आगलागी, १० जनाको मृत्यु


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्राजिलको फ्लामेङ्गो फुटबल क्लबमा आगलागी हूँदा १० जनाको मृत्यु भएको छ । ब्राजिलको रियो दी जेनेरियोमा रहेको युवा खेलाडीले अभ्यास केन्द्रमा आगलागि भएको बीबीसीले उल्लेख गरेको छ ।

आगाली भएको क्लबमा तीनजना घाइतेको उद्दार गरिएको समाचारमा उल्लखे छ । मृतक १० जना स्थानीय खेलाडी रहेको स्थानीय मिडियालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । आगालगीको कारण भने पत्ता लाग्न सकेको छैन् ।

अन्तर्राष्ट्रिय स्तरमा चर्चीत फ्लामेङगो फुटबल क्लबमा २ घण्टादेखि आगो नियन्त्रणमा आउन नसकेको समाचारमा उल्लेख छ । मृत्यु हुनेको पहिचान हुन नसकेपनि उनीहरु १४ देखि १७ वर्ष उमेरसमूहका खेलाडी रहेको समाचारमा छ ।

घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ५ : १६ बजे

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन