धनबहादुर र सरस्वतीलाई उत्कृष्ट वर्ष खेलाडीको अवार्ड « Khabarhub

धनबहादुर र सरस्वतीलाई उत्कृष्ट वर्ष खेलाडीको अवार्ड


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भलिबल संघका अध्यक्ष मनोरमरञ्जनरमण शर्मा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड पुरुषतर्फ विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट र महिला तर्फ पनि विभागीय टिम शसस्त्र प्रहरी बलकी सरस्वती चौधरीले जितेका छन् ।

शुक्रबार संघले राजधानीमा कार्यक्रम आयोजना गरि धनबहादुुर र सरस्वतीलाई अवार्ड प्रदान गरेको हो ।

वर्षभरी गरेको प्रदर्शनका आधारमा नेपाल भलिबल संघले अध्यक्ष मनोरञ्जनरमण शर्माको नाममा स्थापना गरेको अवार्डका विजेताले द्वयले जनही ३०—३० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना, भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायत पदाधिकारीले सरस्वती र धनबहादुरलाई सम्मान गरे ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ६ : २८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र