अबैध सुनसहित दुई जना पक्राउ « Khabarhub

अबैध सुनसहित दुई जना पक्राउ


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले भन्सार छली अबैध रुमा ल्याएको ३ सय ५० ग्राम सन सहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले सूचनाको आधारमा काठमाडौंको तिलगंगाबाट सुन सहित दुइजनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीका सन्तोष यादव र समित सपी छन् । कतार एयरलान्सबाट बैदेशिक रोजगारीबाट फर्केका युवाहरु प्रयोग गरी उनीहरुले सुन ल्याएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होमिन्द्र वोगटीले जानकारी दिए ।

पक्राउ परेका दुई जनालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १० : ०० बजे

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य