बलात्कारको आरोपमा पक्राउ « Khabarhub

बलात्कारको आरोपमा पक्राउ


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आफ्नै सालीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको बाफल डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–६ घर भएका ३८ वर्षीय लिलाबहादुर कार्की छन् ।

उनलाई प्रहरीले सालीलाई बलात्कार गर्न खोजेको उजुरीका आधरामा पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत कालीमाटीबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको थियो । पक्राउ परेका कार्कीलाई अहिले प्रहरीले हिरासतमा राखि थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ७ : २० बजे

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौं– भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

झापा २ : बढ्दै देवराज र स्वागतको चुनौती, उत्साहित इन्दिरा र सरिता

काठमाडौं- यस पटकको निर्वाचनमा चर्चाको शिखरमा छ झापा । नेकपा

शहीदका सपना पूरा गर्ने जिम्मेवारी अब हाम्रो काँधमा : बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले