रेबिजको लक्षण र बच्ने उपाय « Khabarhub

रेबिजको लक्षण र बच्ने उपाय


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा रेविज रोग विरुद्ध सरकारले लाखौं खर्च गरेर विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । तर सरकारले लाखौ खर्च गरेपनि रेविजका बिरामीहरुको संख्यामा भने कमी आएको छैन ।

रेबिज रोग लाइसा स्नायु नसामा प्रभाव पार्ने आरएनए भाइसरले गर्दा लाग्ने गर्छ । यो भाईरस संक्रमित जनावरको र्‍यालबाट घाउको बाटो हुँदै मानिसको शरीरभित्र प्रवेश गर्छ । जुन विस्तारै स्नायुको नसाको माध्यमबाट मस्तिष्कसम्म पुग्छ ।

रेबिज रोगको लक्षण

–पानी र हावादेखि डराउने,

–अत्याधिक उत्तेजित व्यवहार गर्ने,

–घाउ भएको स्थानमा दुख्ने,

–ज्वरो आउने,

रेबिजबाट बच्ने उपाय

–घरपालुवा जनावरलाई रेबिज विरुद्धको सुइ लगाउने,

–सामुदायीक कुकुरलाई नजिस्काउने,

–कुनै पनि शंकास्पद जनावरको सम्पर्कमा आएपनि वा त्यसले टोकेमा तुरुन्त विशेषज्ञ चिकित्साको परामर्श तथा उपचार लिने ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ६ : २६ बजे

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

एजेन्सी– इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको

डीपीलाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद डीपी अर्याललाई सभामुखको उम्मेदवार

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरम

काठमाडौं- प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा नेकपा एमालेबाहकेका प्रतिपक्षी नरम

संसद लगत्तै रास्वपा संसदीय दलको बैठक

काठमाडौं- संसद बैठक सकिएलगत्तै बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा