भारतको इन्दिरा गान्धी विमानस्थलमा नेपालीलाई प्रवेश रोक ! « Khabarhub

भारतको इन्दिरा गान्धी विमानस्थलमा नेपालीलाई प्रवेश रोक !


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली यात्रुलाई प्रवेशमा रोक लगाइएको छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो समस्या आएको उल्लेख गरेको छ ।

दूतावासले यो घटना दुखद भएको उल्लेख गरेको छ । दूतावासले ट्वीटमार्फत तुरुन्तै यो समस्या समाधान गर्ने उल्लेख गरेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  १ : ३८ बजे

प्रधानमन्त्री कप : त्रिभुवन आर्मी क्लब १३८ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत  आज भएको खेलमा त्रिभुवन

मध्यम शक्ति बन्न अग्रसर पाकिस्तानको क्षेत्रीय कूटनीतिमा बढ्दो भूमिका

काठमाडौं- इरानसँग अमेरिका र इजरायलको बढ्दो द्वन्द्व तथा खाडी क्षेत्रको

निफमा ‘राजागंज’ सर्वोत्कृष्ट, नाजिर र सुरक्षाले जिते अवार्ड, नेपालबाट ‘गुन्यू चोलो’ले पायो अवार्ड

काठमाडौं- नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो

तालिमपछि महिलामा बढेको आत्मविश्वास

धरान– चार वर्षदेखि इटहरीमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएकी भावना