यू–१९ इस्टर्न रिजनको सेमिफाइनल– मलेसिया विरुद्ध फिल्डिङ गर्दै नेपाल « Khabarhub

यू–१९ इस्टर्न रिजनको सेमिफाइनल– मलेसिया विरुद्ध फिल्डिङ गर्दै नेपाल


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले एसीसी यू–१९ इस्टर्न रिजनको सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । विशाल विक्रम केसीको स्थानमा तीब्र गतिका बलर कमलसिंह ऐरीलाई मौका दिएको छ ।

प्रतियोगिता अन्तर्गत आजै अर्को सेमिफाइनलमा हङकङ र सिंगापुरबीच खेल हुँदै छ ।

हङकङ समुह बी को विजेता र घरेलु टोली मलेसिया उप विजेता हो । नेपाल समुह ए को विजता र सिंगापुर उप विजेता हुन् ।

नेपालले समूह चरणमा चीनलाई १० विकेटले हराउँदा सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको थियो ।

प्रतियोगिताको विजेता टोलीले २८ अगस्टदेखि श्रीलंकामा हुने एसिया कप खेल्ने छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ७ : ४४ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल