६२ वर्षीय कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बिहे गर्दै « Khabarhub

६२ वर्षीय कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बिहे गर्दै


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

उत्सव सम्शेर राणाकी नातिनीसँग विवाह गर्न लागेका हुन् । कार्कीको आइतबार ‘इन्गेजमेन्ट’ भएको हो ।

६२ वर्षीय नेता कार्कीले तेस्रो विवाह गर्न लागेका हुन् । यसअघिका दुबै श्रीमतीको देहावसान भएको थियो ।

कान्छी श्रीमतीको दुई वर्षअघि क्यान्सरका कारण निधन भएपछि उनी जेठी श्रीमती तर्फकी छोरीसँग बस्दै आएका थिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ९ : ४८ बजे

ईयू–क्यानाडा सहकार्य विस्तारको तयारी

स्ट्रासबर्ग – बदलिँदो विश्व परिस्थितिका बीच आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासस्वरूप

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन 

काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड