‘द नेक्स्ट’ का प्रदीपसँग सृष्टिको रोमान्स « Khabarhub

‘द नेक्स्ट’ का प्रदीपसँग सृष्टिको रोमान्स


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – द नेक्स्टका प्रदीप लामा र मोडल सृष्टि खड्का अभिनित गीत ‘पिरतीमा’ को भिडियो सार्वजनिक भएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गुणराज श्रेष्ठ र टिका प्रसाईको स्वर रहेको रोमान्टिक गीतमा बि पाण्डेका शब्द तथा सुवास भुसालको संगीत सुन्न सकिन्छ । यस्तै गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन् । भिडियोमा प्रमोद भण्डारी र प्रदिप लामाको कोरियोग्राफी छ ।

पवन सुस्लिंगले सम्पादन तथा छायांकन गरेको भिडियोमा प्रदिप लामाको निर्देशन रहेको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ५ : ०३ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन