ब्रेकअप भएका युवतीको व्यवहार कस्तो होला ? « Khabarhub

ब्रेकअप भएका युवतीको व्यवहार कस्तो होला ?


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मानिसको दैनिकी समय परिस्थिति अनुसार फरक फरक हुन्छन् । खुसी हुँदा देखाउने व्यवहार, दुःखी हुँदा गर्ने काम तथा सम्बन्धमा रहँदा र सम्बन्धबाट टाढिँदा हुने व्यवहार सबैको फरक फरक हुन्छ । आज हामी प्रेमिल सम्बन्धमा रहेर ब्रेकअप भएपछि केटीहरुले गर्ने व्यवहार कस्तो होला भन्ने आँकलन गरिन्छ ।

केटीहरु प्रायः यस्तो डरमा हुन्छन् की कुनै युवकसँगको प्रेम सम्बन्ध टुटेपछि उनीहरु बिटुलो बन्दछन् अर्थात् आफु बर्बादै होइन्छ र अरुबाट अस्विकृत बनिन्छ भन्ने डर उनीहरुमा हुन्छ । तर यसरी डर मानेर मात्र हुँदैन । यदि प्रेमीले अलग हुने फैसला गरिसकेको छ भने जबरजस्ती गर्नुभन्दा त्यसलाई स्वीकार गरेर जीवनलाई नयाँ शिराबाट अगाडि बढाउनु श्रेयस्कर हुन्छ । तर बिछोडपछिको जीवन अझ आलो घाउको अवस्था त्यति सजिलो हुँदैन। प्रायः केटीहरु प्रेम सम्बन्धको ब्रेकअपपछि यस्तो व्यवहार देखाउने गर्छन्ः

-सोसल मिडियामा आफ्नो भुपु मायालुको तस्वीर हेरिरहने वा पूराना कुराहरु सम्झिरहने ।

-विभिन्न किसिमले आफ्नो भुपुसँग पुनः मित्रता कायम राख्ने कोसिस गर्ने ।

-पीडा भुलाउने बहाना गर्दै मदिरापान गर्ने ।

-पूराना तस्वीर तथा म्यासेजलाई बारम्बार हेर्ने तथा पढ्ने ।

-एकपटक फेरि अर्को साँचो प्रेमको खोजीमा निस्कने ।

-साथीहरुसँग आफुलाई धोका दिने भुपु प्रेमीलाई गाली गलौज गर्ने ।

-हरेक समय आफ्नो नयाँ पार्टनरलाई भुपुसँग दाँजेर हेर्ने अनि नयाँलाई अब्बल मान्ने ।

-यदि ब्रेकअप पछि छिटै अर्को पार्टनर फेला परेन भने प्रेम भन्ने चिजलाई बेकारको चिज घोषित गर्ने ।

-दुःख तथा पीडा भरिएका गीत सुन्ने र यस्तो वियोगपूर्ण कविताहरु लेख्ने ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ६ : ५५ बजे

‘जेनजी आन्दोलनमा बाह्य तत्वको घुसपैठ छ भन्ने कुरामा मलाई विश्वास छैन’

काठमाडौं– जेन-जी पुस्ताका युवाहरूले गतवर्षको भदौ २३ र २४ गते

बाढीपीडितलाई भीमेश्वरको ३० लाख र वैतेश्वरको ७ लाख ७० हजार सहयोग

दोलखा – रसुवा–भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट

भारत–बङ्गलादेश रेलसेवा पुनः सञ्चालनबारे वार्ता

ढाका– भारत र बङ्गलादेशले स्थगित यात्रु रेलसेवा पुनः सञ्चालन गर्ने

‘यो सरकारबाट जेन-जी आन्दोलनको औचित्य पुष्टि हुनेमा शङ्का छ’

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता मोनिका निरौलाले वालेन्द्र शाह नेतृत्वको वर्तमान

सरकारलाई जेन-जीको चेतावनी, ‘आफैंलाई अन्तिम हो भन्ने नठान्नु, जनताले विकल्प खोज्छन्’

काठमाडौं- सडकबाट स्वतन्त्र रुपमा आवाज उठाइरहेका जेन-जी अभियान्ताहरू वालेन्द्र शाह