शाकाहारी भोजनले स्वास्थ्यमा पुर्‍याउँछ यस्तो फाइदा « Khabarhub

शाकाहारी भोजनले स्वास्थ्यमा पुर्‍याउँछ यस्तो फाइदा


२३ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसहरु शाकाहारी भए पनि अधिकांश मानिसहरुले मासु खाइरहेका हुन्छन् ।

मासु खानाले स्वास्थ्यमा असर पुर्‍याउने चिकित्सकहरुले बताउँदा पनि मानिसहरु मासु खाइरहेका हुन्छन् । तर शाकाहारी भोजन मानव स्वास्थ्यका लागि निकै उत्तम मानिन्छ । शाकाहारी भोजन शुद्ताको प्रतीक पनि हो । शाकाहारी भोजन गर्दा स्वास्थ्यमा हुने फाइदाबारे यहाँ चर्चा गरिएको छ–

  • शाकाहारी खाद्य पदार्थबाट पनि भरपुर मात्रामा प्रोटिन प्राप्त गर्न सकिन्छ । जसले गर्दा शरीर स्वस्थ रहन्छन् ।
  • शाकाहारी भोजनले छिटो खाना पचाउनुका साथै मस्तिष्कलाई सचेत राखी बुद्धिमान बनाउँदछ ।
  • शाकाहारी भोजनले डिप्रेसनको समस्या कम गराउँछ ।
  • उच्च रक्तचापको सम्भावना रहँदैन ।
  • शाकाहारी भोजनले विभिन्न प्रकारको रोगबाट बचाउन पनि सहयोग गर्दछ।
  • यसले फोक्सो तथा आहारनलीमा क्यान्सर हुन दिँदैन ।
  • शाकाहारी भोजनमा बोसो र कोलोस्ट्रोलको मात्रामा कमी हुन्छ जसले हृदयघातको सम्भावना निकै कम रहन्छ ।

शाकाहारी भोजनले मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ । पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मिर्गौलासंग संबन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहिबार  ७ : ०८ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम