शाकाहारी भोजनले स्वास्थ्यमा पुर्‍याउँछ यस्तो फाइदा « Khabarhub

शाकाहारी भोजनले स्वास्थ्यमा पुर्‍याउँछ यस्तो फाइदा


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसहरु शाकाहारी भए पनि अधिकांश मानिसहरुले मासु खाइरहेका हुन्छन् ।

मासु खानाले स्वास्थ्यमा असर पुर्‍याउने चिकित्सकहरुले बताउँदा पनि मानिसहरु मासु खाइरहेका हुन्छन् । तर शाकाहारी भोजन मानव स्वास्थ्यका लागि निकै उत्तम मानिन्छ । शाकाहारी भोजन शुद्ताको प्रतीक पनि हो । शाकाहारी भोजन गर्दा स्वास्थ्यमा हुने फाइदाबारे यहाँ चर्चा गरिएको छ–

  • शाकाहारी खाद्य पदार्थबाट पनि भरपुर मात्रामा प्रोटिन प्राप्त गर्न सकिन्छ । जसले गर्दा शरीर स्वस्थ रहन्छन् ।
  • शाकाहारी भोजनले छिटो खाना पचाउनुका साथै मस्तिष्कलाई सचेत राखी बुद्धिमान बनाउँदछ ।
  • शाकाहारी भोजनले डिप्रेसनको समस्या कम गराउँछ ।
  • उच्च रक्तचापको सम्भावना रहँदैन ।
  • शाकाहारी भोजनले विभिन्न प्रकारको रोगबाट बचाउन पनि सहयोग गर्दछ।
  • यसले फोक्सो तथा आहारनलीमा क्यान्सर हुन दिँदैन ।
  • शाकाहारी भोजनमा बोसो र कोलोस्ट्रोलको मात्रामा कमी हुन्छ जसले हृदयघातको सम्भावना निकै कम रहन्छ ।

शाकाहारी भोजनले मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ । पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मिर्गौलासंग संबन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ७ : ०८ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि