सामुद्रिक तटमा जोयको जवानी (फोटो फिचर) | Khabarhub Khabarhub

सामुद्रिक तटमा जोयको जवानी (फोटो फिचर)


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नायिका तथा मोडलहरु अभिनय भन्दा पनि अंग प्रदर्शन गरेर रातारात चर्चामा आउने गरेका छन् ।

फिलिपिन्सकी चर्चित मोडल तथा नायिका डाफ्ने जोय सामाजिक सञ्जालमा निकै भाइरल बनेकी छिन् । अभिनयमा अब्बल जोय पछिल्लो समय अभिनय भन्दा पनि उनले सामुद्रिक किनारमा मस्ती गरेका तस्वीकार कारण चर्चामा आएकी हुन् ।

उनले प्रसिद्ध सङ्गीतकार फिफ्टी सेन्टसँग सन् २०११ मा विवाह गरेकी थिइन् । उमेरले ३२ वर्षकी जोय निकै सुन्दर छिन् । उनको शारीरिक वनावट देखेर जो–कोही मोहित हुन्छन् । बिकिनी अवतारमा सामुद्रिक छालसँग मस्ती गर्दै गरेका जोयका तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका हुन् । उनका हट एण्ड बोल्ड तस्वीरहरु यस्ता छन् –

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ७ : ५७ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार