सामुद्रिक तटमा जोयको जवानी (फोटो फिचर) « Khabarhub

सामुद्रिक तटमा जोयको जवानी (फोटो फिचर)


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नायिका तथा मोडलहरु अभिनय भन्दा पनि अंग प्रदर्शन गरेर रातारात चर्चामा आउने गरेका छन् ।

फिलिपिन्सकी चर्चित मोडल तथा नायिका डाफ्ने जोय सामाजिक सञ्जालमा निकै भाइरल बनेकी छिन् । अभिनयमा अब्बल जोय पछिल्लो समय अभिनय भन्दा पनि उनले सामुद्रिक किनारमा मस्ती गरेका तस्वीकार कारण चर्चामा आएकी हुन् ।

उनले प्रसिद्ध सङ्गीतकार फिफ्टी सेन्टसँग सन् २०११ मा विवाह गरेकी थिइन् । उमेरले ३२ वर्षकी जोय निकै सुन्दर छिन् । उनको शारीरिक वनावट देखेर जो–कोही मोहित हुन्छन् । बिकिनी अवतारमा सामुद्रिक छालसँग मस्ती गर्दै गरेका जोयका तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका हुन् । उनका हट एण्ड बोल्ड तस्वीरहरु यस्ता छन् –

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ७ : ५७ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने