के तपाईलाई क्यान्सर लागेको त छैन ? यस्ता लक्षण देखिन्छ « Khabarhub

के तपाईलाई क्यान्सर लागेको त छैन ? यस्ता लक्षण देखिन्छ


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चिकित्सकहरुका अनुसार, क्यान्सर जटिल रोग हो । समयमा उपचार नभएको खण्डमा यो रोगले विरामीको ज्यान नै लिन सक्छ । तर, क्यान्सरको शुरुवाती चरणमा थाहा भयो र उपचार गर्न सकियो भने क्यान्सर निको पनि हुन्छ ।

चिकित्सकहरुका अनुसार, क्यान्सरको शुरुवाती चरणमा यस्ता लक्षण देखा पर्छन् ।

– यदि फोक्सोमा क्यान्सर हुँदै छ भने निरन्तर खोकी लाख्छ । औषधी उपचार पछि पनि खोकि रोकिएन भने फोक्सोमा क्यान्सर हुने खतरा बढी हुन्छ त्यसैगरी खोक्दा, लामो श्वास लिँदा वा हाँस्दा छाति दुख्छ भने त्यो खतराको संकेत हो ।

– यदि शरिमा कुनै प्रकारका मुसा छन् र त्यो मुसाले रंग परिवर्तन गर्‍यो भने छालाको क्यान्सर हुने खतरा रहन्छ । शरिरमा भएको मुसा ठूलो हुने, आकार बदलिने, रंग बदलिँदै जाने दुख्ने र चिलाउने गर्छ भने त्यो क्यान्सरको संकेत हुन सक्छ ।

– दिसा तथा पिशावमा रगत देखियो भने पनि चिकित्सकसँग सल्लाह गरिहाल्नुस् किनकी आन्द्रामा क्यान्सर हुँदै छ भने सुरुवाती चरणमा दिसा तथा पिसावमा रगत देखिन्छ ।

– यदि तपाईंको मुख भित्र निरन्तर रुपमा घाउ रहिरह्यो भने पनि मुखको क्यान्सर हुने खतरा रहन्छ ।

– खान खाने बेलामा निल्न समस्या छ भने खाना नलीमा क्यान्सर भएको हुन सक्छ ।

– यति एकाएक शरिरको तौल घट्न थाल्यो भने पनि क्यान्सरको लक्षण हुन सक्छ ।

– कुनै पनि शरीरको भागमा अनावश्यक टुटुल्को उठ्न थाल्यो वा बढ्दै गयो भने यो पनि तपाइँको शरीरमा क्यान्सरको लक्षण हुन सक्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ८ : ०२ बजे

चारआली ओभरपास : ५० प्रतिशत काम सम्पन्न

झापा – एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन

केप भर्डेका गोलकिपर भोजिन्हामाथि इन्टर मियामीको नजर

काठमाडौं – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा

एनपीएल अक्सनबाट ५२ खेलाडी छनोट हुने, अन्तिम सूचीमा १५५ खेलाडी

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर

पहिरो प्रभावित डोल्पाको दुर्गम जगदुल्ला गाउँका ५० घर जोखिममा, सरकारसँग राहतको गुहार

काठमाडौं- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा आइतबार आएको पहिरोका कारण स्थानीय