डेजाभू क्लबका सञ्चालक १ करोड बुझाएर रिहा भएलगत्तै पुन: पक्राउ « Khabarhub

डेजाभू क्लबका सञ्चालक १ करोड बुझाएर रिहा भएलगत्तै पुन: पक्राउ


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीको दरबारमार्गस्थित क्लब डेजाभूका सञ्जालक मनोज श्रेष्ठ चेक बाउन्सको अभियोगमा पक्राउ परेर धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् ।

केही दिनअघि विमानस्थलबाट पक्राउ परेका श्रेष्ठ आज (बिहीबार) एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

बैंकिङ कसूरको मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । धरौटीमा छुटेलगत्तै उनलाई प्रहरीले ३ करोड ठगी गरेको आरोपमा पुन पक्राउ गरेको हो ।

प्रक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ५ : ५८ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको