जम्मू कश्मीरको शान्तिपूर्ण समाधान खोज्न मलालाको आह्वान « Khabarhub

जम्मू कश्मीरको शान्तिपूर्ण समाधान खोज्न मलालाको आह्वान


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– नोबेल पुरस्कार विजेता पाकिस्तानी अभियानकर्मी मलाला युसुफजाईले जम्मू कश्मीरको शान्तिपूर्ण समाधान खोज्न आह्वान गरेकी छिन् ।

उनले ट्वीट गर्दै आफू र आफ्ना आमाबाबु बच्चा हुँदा र आफ्ना हजुरबुबा, हजुरआमा युवा हुँदादेखि नै कश्मीरी जनता द्वन्द्वमा बाँचिरहेको टिप्पणी गरेकी हुन् ।

‘हामीबीच जस्तोसुकै मतभिन्नता रहेपनि हामीले मानव अधिकारको सम्मान, बालबालिकाको सुरक्षालाई प्राथमिकता र ७ दशक लामो द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्नुपर्छ’ उनले ट्वीटरमा लेखेकी छिन् ।

भारतले जम्मू कश्मीरलाई दिएको विशेष राज्यको मान्यता खारेज गरेपछि उत्पन्न परिस्थीतीबारे मलाला युसुफजाईको पछिल्लो टिप्पणी सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ८ : ०० बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले