महिला फुटबल टोलीले आज किर्गिस्तानको सामाना गर्दै « Khabarhub

महिला फुटबल टोलीले आज किर्गिस्तानको सामाना गर्दै


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–१३ औं दक्षिण एसियाली खेलकुदको तयारी स्वरुप नेपाली महिला फुटबल टोलीले किर्गिस्तानको सामना गर्दैछ ।

नादेज्दा कप फुटबलका लागि नेपाली महिला राष्ट्रिय टोलीले उद्घाटन खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

किर्गिस्तानको काराकोलस्थित रंगशालामा नेपाल र किर्गिस्तानको खेल दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ । लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको किर्गिस्तान वरीयताबिहीन छ । तर १०१ औं वरीयतामा रहेको नेपालमाथि सहजै हावी हुन सक्छ ।
किनभने किर्गिस्तान युईएफए वुमन्स च्याम्पियन्स लिगमा प्रतिनिधित्व गर्ने एसियाका चारमध्ये एक टोली हो ।

प्रतियोगितामा उपाधि दावेदार उज्वेकिस्तान र ताजिकिस्तानसँग नेपालले राउन्ड रोविन प्रणाली अनुसार खेल्नेछ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ६ : ०७ बजे

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा