चितुवाको आक्रमणबाट ३ वर्षका बालकको मृत्यु « Khabarhub

चितुवाको आक्रमणबाट ३ वर्षका बालकको मृत्यु


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँमा चितुवाको आक्रमणमा परी एक बालकको मृत्यु भएको छ ।

तनहुँको भानु १ भन्सारमा मंगलबार साँझ चितुवको आक्रमणमा परी तीन वर्षीय बालकको मृत्यु भएको हो ।

घरको आगनमा मकैको थाक्रोमा हालिएको पिङ खेलिरहेको बेला चितुवले आक्रमण गरी करिव २ सय मिटर टाढा लगेको थियो ।

तत्काल बालकको उद्दार गरिए पनि उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ८ : ३५ बजे

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

भक्तपुर– केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी

व्यावसायिक पशुपालन र तरकारीखेती गर्ने किसानलाई अनुदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा व्यावसायिक

दुर्लभ संयोग : १९ वर्षअघि मेसीले नुहाइदिएका यमल विश्वकप फाइनलमा मेसीसँगै भिड्दै !

काठमाडौँ – अर्जेन्टिना र स्पेनबिच हुन गइरहेको विश्वकप फुटबलको फाइनलअघि

निर्धारित समयअगावै रिखुवा खोलामा पक्की पुल निर्माण

इलाम– इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको

गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा– स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको