चितुवाको आक्रमणबाट ३ वर्षका बालकको मृत्यु « Khabarhub

चितुवाको आक्रमणबाट ३ वर्षका बालकको मृत्यु


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँमा चितुवाको आक्रमणमा परी एक बालकको मृत्यु भएको छ ।

तनहुँको भानु १ भन्सारमा मंगलबार साँझ चितुवको आक्रमणमा परी तीन वर्षीय बालकको मृत्यु भएको हो ।

घरको आगनमा मकैको थाक्रोमा हालिएको पिङ खेलिरहेको बेला चितुवले आक्रमण गरी करिव २ सय मिटर टाढा लगेको थियो ।

तत्काल बालकको उद्दार गरिए पनि उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ८ : ३५ बजे

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै