विप्लवका ललितपुर र भक्तपुर इन्चार्ज पक्राउ « Khabarhub

विप्लवका ललितपुर र भक्तपुर इन्चार्ज पक्राउ


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रविक्रम चन्द्र ‘विप्लव’नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपाका ललितपुर र भक्तपुर जिल्ला इन्चार्ज पक्राउ परेका छन् ।

दुई जिल्लाको ईन्चार्ज रहेका टेकबहादुर केसीलाई प्रहरीको विशेष टोलीले विहीबार साँझ भक्तपुरबाट पक्राउ गरेको हो ।

विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका केसीको साथबाट प्रहरीले विप्लव समूहको महत्वपूर्ण दस्तावेज फेला परेको दाबी गरेको छ ।

यसअघि प्रहरीले ललितपुरस्थित एनसेल कार्यालयमा भएको बम विष्फोटमा संलग्न रहेको आरोपमा नविन विकलाई पक्राउ गरेको थियो ।

तत्कालिन ललितपुर इन्चार्ज विक उपत्यका इन्जार्ज बनेसँगै केसीलाई नेकपाले दुई जिल्लाको जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १० : ५९ बजे

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले

शाहरुख खानलाई ‘ग्लोबल स्टाइल आइकन’ अवार्डबाट सम्मानित गरिने

काठमाडौं- बलिउडका सुपरस्टार शाहरुख खानले छिट्टै दुबई मल ग्लोबल फेसन