पीएसएलको ड्राफ्टका लागि ५ खेलाडी सिफारिस « Khabarhub

पीएसएलको ड्राफ्टका लागि ५ खेलाडी सिफारिस


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले ५ जना खेलाडीलाई पाकिस्तान सुपर लिगको ड्राफ्टका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई सिफारिस गरेको छ ।

क्यानले शुक्रबार ५ जना खेलाडलाई पीएसएलका लागि सिफासिर गरिएको जानकारी दिएको हो ।

क्यानले २०२० को पीएसएलका लागि तीव्र गतिका बलर करण केसी, स्पिनर ललित नारायण राजवंशी, विकेटविपर ब्याट्सम्यान विनोद भण्डारी र अलराउण्डर पवन शरार्फ र आरिफ शेखको नाम आईसीसीमा पठाएको छ ।

पीएसएलमा नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अघिल्लो सिजन खेलेका थिए । जसमा उनले लाहोर कलान्दरबाट पीएसएल खेलेका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ११ : २६ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको