‘जि’‘एफ’ खोइ भन्दा जिक्रीको आँखामा आँशु « Khabarhub

‘जि’‘एफ’ खोइ भन्दा जिक्रीको आँखामा आँशु


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कक्षामा शिक्षकले पढाइरहेका थिए । पढ्ने विद्यार्थी मध्य जिक्री सबैभन्दा इमान्दर थियो ।

एक दिन शिक्षकले प्रश्न सोधे

शिक्षक– जिक्री मलाइ ‘ए’ देखि ‘जेट्’ सम्म भनेर सुनाउ त ?

जिक्री – भटाभट भन्छ तर दुईवटा अंक भने छुटाउँछ ।

शिक्षक – जिक्री सबै भयो ‘जि’‘एफ’ खोइ त ?

जिक्री – ‘जि’‘एफ’को कुरा नगर्नु सर !

भन्दै आँखभरी आँसु पारेर जिक्री क्वावा रुन थाल्यो ।

शिक्षक– ट्वाँ

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ३ : १५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना