जर्जिया पठाउने भन्दै ७ लाख ५० हजार ठगी गर्ने राई पक्राउ « Khabarhub

जर्जिया पठाउने भन्दै ७ लाख ५० हजार ठगी गर्ने राई पक्राउ


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक जना श्रमिकलाई जर्जियामा क्लिनर कामका लागि राम्रो पारिश्रमिकमा पठाउने भन्दै ७ लाख ५० हजार ठगी गर्ने रामकृष्ण राईलाई प्रहरीले पक्राउ गरेको हो ।

मासिन ९० हजार तलब हुने र खान बस्न कम्पनीले नै व्यहोर्ने आश्वासनमा दोलखा गौरीशंकर–६ घर भइ काठमाडौंको कोटेश्‍वर बस्ने कामे शेर्पालाई राईले सो बरारको रकम ठगी गरी फरार रहेका थिए ।

लामो समयदेखि फरार रहेको मोरङ पथरी नगरपालिका–१ बस्ने राईलाई महानगरीय अपराध महाशाखाको टोलीले मोरङ उर्लावारीबाट पक्राउ गरेको हो ।

उनले अन्य व्यक्तिलाई ठगेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । उनले राजन राईबाट ३ लाख ५ हजार, ईन्द्र लिम्बुबाट ५ लाख रकम लिई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ४ : ४२ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा