उद्योगी रुप ज्योतिको पक्राउप्रति चेम्बरको आपत्ति « Khabarhub

उद्योगी रुप ज्योतिको पक्राउप्रति चेम्बरको आपत्ति


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले व्यवसायी रुप ज्योति पक्राउ परेको विषयमा आपत्ति जनाएको छ ।

चेम्बरले विज्ञप्ति जारी गर्दै अपराध नै प्रमाणित नभई केवल उजुरीको भरमा विदेशबाट स्वदेश फर्कदा सिधै एयरपोर्टबाट ज्योती र उनकी छोरी सुरुचीलाई पक्राउ परेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

देशमा ठूला लगानी गरेको र नियमित रुपमा उल्लेखनीय राजश्वमा योगदान गरिरहेका उद्यमीव्यवसायीलाई अमर्यादित व्यवहार गरिँदा सम्पूर्ण निजी क्षेत्र हतोत्साहित मात्र नभई लगानीमैत्री वातावरणमा समेत प्रतिकूल प्रभाव पर्न जाने चेम्बरले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

पूर्व अर्थसहायक मन्त्रीसमेत रहेका ज्योतिलाई ठगी आरोपमा प्रहरीले विहीबार साँझ पक्राउ गरेको थियो ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ६ : ५१ बजे

मनाङमा यार्सागुम्बा सङ्कलन सुरु

मनाङ – औषधीय जडीबुटी हिमाली जिल्ला मनाङको मुख्य आयस्रोत हो

खानेपानी डिभिजन कलैयाका तत्कालीन प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय

वाणिज्य बैंकले कृषिमा लगानी बढाउँदै

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले प्राथमिकताका साथ कृषिमा लगानी बढाउँदै लगेको

अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका विभिन्न स्थानीय तहका नदी