मंगलबार सवारीसाधन कुदाउँदा ध्यान दिनस्, ट्राफिक कारबाहीमा पर्नुहोला ! « Khabarhub

मंगलबार सवारीसाधन कुदाउँदा ध्यान दिनस्, ट्राफिक कारबाहीमा पर्नुहोला !


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाईको गाडी नम्बर जोर की विजोर ? यदी बिजोर छ भने भोलि (मंगलबार) गाडी नचलाउनुहोस् ।

प्रहरीले समाएर दिनभरी राख्नसक्छ । केही पुराना या कमजोर गाडी छन् भने पनि प्रयोग नगर्नुहोस् ।

बिजोर छ र गाडी चलाउनै पर्ने भए काठमाडौँको मुख्य सडकको प्रयोग सकेसम्म गर्दै नगर्नुहोस् ।

किन की, मंगलबार दक्षिण एशियाली खेलकूद प्रगियोगिता (साग) समापन हुने भएका काण ट्राफिक प्रहरीले भोलिका लागि जोर नम्बर भएका सवारीलाई मात्र चल्न दिने यसअघि नै सार्वजनिक गरिसकेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटनको दिन बिजोर नम्बर भएका सवारीलाई मात्र चल्लन दिइएको थियो भने भोलि समापनको दिन जोर नम्बर प्लेट भएका सवारी साधन मात्र गुड्न पाउने छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  १० : २४ बजे

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा