सम्भोग नगर्ने महिलामा चाँडै बुढ्यौली ! यसो भन्छ अध्ययन… « Khabarhub

सम्भोग नगर्ने महिलामा चाँडै बुढ्यौली ! यसो भन्छ अध्ययन…


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सम्भोग नगर्ने महिला चाँडै बुढी हुन्छन् भन्ने सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर, अध्ययनले निकालेको निश्कर्ष हो यो । अध्ययन अनुसार, कुनैपनि महिलाजति समयसम्म सम्भोग गर्छन् त्यति नै उनीहरु जवान देखिन्छन् ।

जापा इन्टरनल मेडिसिन जर्नलमा प्रकाशित सर्वेक्षण प्रतिवेदन अनुसार, बढ्दो उमेरमा जुन महिला सम्भोगमा एक्टिभ हुन्छन् उनीहरु वर्षौसम्म सम्भोग गर्नसक्छन् । उनिहरु निरोगी पनि हुन्छन् र बुढ्यौलीले पनि चाँडो भेट्दैन ।

सर्वेमा जुन महिलाले सम्भोग क्रियाकलाप बन्द गर्छन् उनीहरु कुनै न कुनै यौन सम्बन्धि रोगको शिकार हुने गरेको देखाएको छ । युनिभर्सिटी अफ पिट्सबर्ग मेडिकल सेन्टरका वैज्ञानिकले गरेको अध्ययनमा ४० देखि ६५ उमेर समूहका ६०२ जना महिलालाई सहभागी गराइएको थियो ।

उनीहरुसँग सेक्स्युअल एक्टिभनेस र यौन जीवनका बारेमा प्रश्न गरिएको थियो । जस्तो कि चर्चित भनाइ नै छ कि ढल्कदो उमेरसँगै महिलाहरु यौन क्रियाकलाप बन्द गर्दछन् ।

अध्ययनका अनुसार जुन महिलाले पूर्ण रुपमा यौन गतिविधि परित्याग गरेका थिए, उनीहरु चाँडै बुढी देखिएका थिए । अध्ययनले महिलाहरु जवान देखिनका लागि मध्यम उमेरमा पनि सम्भोग आवश्यक छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  २ : ०६ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी