नेपालका लागि बक्सिङका भुपेन्द्रले जिते ४७ औं स्वर्ण « Khabarhub

नेपालका लागि बक्सिङका भुपेन्द्रले जिते ४७ औं स्वर्ण


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बक्सिङका भुपेन्द्र थापाले स्वर्ण पदक जितेका छन ।

सातदोबाटोस्थित करातेको हलमा भइरहेको खेलमा भुपेन्द्रले ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । उनले भारतीय खेलाडी मनिस कौसललाई पराजित गरेका हुन् ।

यसअघि बक्सिङमा मिनु गुरुङले स्वर्ण पदक हात पारेकि थिइन् । यो सँगै नेपालको स्वर्ण संख्या ४७ पुगेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ४ : ४२ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा