नेपालका लागि बक्सिङका भुपेन्द्रले जिते ४७ औं स्वर्ण « Khabarhub

नेपालका लागि बक्सिङका भुपेन्द्रले जिते ४७ औं स्वर्ण


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बक्सिङका भुपेन्द्र थापाले स्वर्ण पदक जितेका छन ।

सातदोबाटोस्थित करातेको हलमा भइरहेको खेलमा भुपेन्द्रले ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । उनले भारतीय खेलाडी मनिस कौसललाई पराजित गरेका हुन् ।

यसअघि बक्सिङमा मिनु गुरुङले स्वर्ण पदक हात पारेकि थिइन् । यो सँगै नेपालको स्वर्ण संख्या ४७ पुगेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ४ : ४२ बजे

उदयपुरमा रुखको हाँगाले लागेर महिलाको मृत्यु

उदयपुर – रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौं – नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

सामाजिक अभियन्ता आशिका तामाङले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू