गौरिकाले जितिन् चौथो स्वर्ण, नेपालको स्वर्ण पदक संख्या ४९ पुग्यो « Khabarhub

गौरिकाले जितिन् चौथो स्वर्ण, नेपालको स्वर्ण पदक संख्या ४९ पुग्यो


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ साग खेलकुदमा नेपाली खेलाडी गौरीका सिंहले एकै संस्करणको सागमा चार स्वर्ण जितेकी छिन् ।

सोमाबार गौरीकाकाले साग पौडीमाअर्को स्वर्ण जितेकी हुन् । उनले एक सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ५८.१३ सेकेण्डमा पुरी गरिन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ५ : ३१ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले