नेकपाले प्रदेश २ मा आमसभा गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने | Khabarhub Khabarhub

नेकपाले प्रदेश २ मा आमसभा गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २ नम्बरले आज (शनिबार) प्रदेशस्तरीय आमसभा गर्दैछ ।

रौतहटको गरुडामा हुने आम सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सभालाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका अन्य नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलले जानकारी दिए ।

पार्टी एकीकरणपछि नेकपाले मधेशमा राजनीतिक वैचारिक सभा गर्न लागेको यो पहिलो हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ११ : ०२ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि