विष्णु माझी र सन्दीपको ‘लालुमै’ करोड क्लबमा प्रवेश « Khabarhub

विष्णु माझी र सन्दीपको ‘लालुमै’ करोड क्लबमा प्रवेश


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक सन्दिप न्यौपाने र विष्णु माझीको स्वर रहेको लोकगीत ‘लालुमै’ करोड क्लबमा प्रवेश गरेको छ । पछिल्लो समयको भाइरल यो लोकगीत छोटो समयमा नै युट्युबमा एक करोड दर्शकले हेरेका हुन् ।

यो गीतलाई दर्शकले निकै रुचाएका छन् । शिव हमालको शब्द तथा संगीत रहेको यो गीतमा प्रेम भावलाई समेटिएको छ ।

गीतको भिडियोले पनि दर्शकको मन जितेको छ । भिडियोमा गायक सन्दीपसँगै सृष्टि खड्का लगायतले मोडलिङ गरेका छन् । उक्त भिडियोमा प्रकाश भट्टको निर्देशन देख्न सकिन्छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ११ : १२ बजे

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको