स्वास्थ्य सेवाका चौथोदेखि सातौं तहका कर्मचारीको समायोजन (सूची सहित) « Khabarhub

स्वास्थ्य सेवाका चौथोदेखि सातौं तहका कर्मचारीको समायोजन (सूची सहित)


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संघीय मामलिा तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका ४ देखि ७ औं तहका कर्मचारीको समायोजन सूची सार्वजनकि गरेको छ । मन्त्रायले मंगलबार स्वास्थ्य सेवाका ४,५,६ र ७ औं तहका कर्मचारीको समायोजनको सूची सार्वजनकि गरेको हो ।

मन्त्रालयले सातौं, छैटौं र सहायक पाँचौं तहको स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूह जनस्वास्थ्यका कर्मचारी, ४, ५ र छैठौं तहका अनमी, ल्याब असस्टिेन्ट, मेडकिल रेकर्डर, अधकिृत छैठौं एवं सहायक पाँचौं र चौथो तह जुनयिर मेडकिल रेकर्ड असिष्टेन्ट, ६,५ र ४ औं तहका अहेब, अधकिृत सातौं, छैठौ र सहायक पाँचौं तह स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूह सुपरभाइजर र ७, ६ र ५औं तहका एनेस्थेटकि सहायक लगायतकाो सूची सार्वजनकि गरेको हो ।

मन्त्रालयले ७ औं तहका केही र ८,९,१० औं तहका कर्मचारीको समायोजन सूची गत साता नै सार्वजनकि गरिसकेको थियो। अब स्वास्थ्य तर्फको ११ र १२ औं तहका कर्मचारीको समायोज सूची सार्वजनकि हुन बाँकी रहेको छ ।

समायोजन सूची

अधकृितस्तर छैठौं, सहायकस्तर पाँचौं तथा सहायकस्तर चौथो

अधकिृतस्तर छैठौं, सहायकस्तर पाँचौं तथा सहायकस्तर चौथो

अधकिृतस्तर छैठौं, सहायकस्तर पाँचौं तथा सहायकस्तर चौथो

अधकिृतस्तर सातौं, अधिकृत छैठौं एवं सहायक पाँचौं स्तर

अधकिृतस्तर सातौं, अधिकृत छैठौं एवं सहायक पाँचौं स्तर

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ९ : ३७ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल