एएफसी यु–१६ छनोट खेल तालिका सार्वजनिक, नेपाल कठिन समूहमा « Khabarhub

एएफसी यु–१६ छनोट खेल तालिका सार्वजनिक, नेपाल कठिन समूहमा


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी यु—१६ च्याम्पियनसिप २०२० खेल्ने एएफसी यु–१६ क्वालिफायरको खेल तालिका सार्वजनिक भएको छ ।

बिहीबार एसिया फुटबल महासंघ (एएफसी) ले छनोट खेल्ने ४७ देशको खेल तालिका सार्वजनिक गरेको हो । एएफसीले छनोट खेल्ने ४७ टिममध्ये २५ टिमलाई पश्चिमी क्षेत्रमा र २२ टोलीलाई पूर्वी क्षेत्रीय भनी दुई क्षेत्रमा विभाजन गरेको छ ।

सार्वजनिक खेल तालिकामा पश्चिम क्षेत्रीय टोली नेपाल समूह ‘ए’ मा परेको छ । समूह ए मा नेपालसँगै ताजकिस्तान, जोर्डन, श्रीलंका र कुवेत रहेका छन् । नेपाली टोलीमा नेपालभन्दा बलियो टोलीहरु रहेका छन् ।

एसियाको बलियो टोलीमध्येको कुवेत, ताजकिस्तान र जोर्डनसँग खेल्नु परेको छ । त्यस्तै, दक्षिण एसियाको श्रीलंका पनि समूहमा रहेको छ । नेपालसमिलत समूह ए का खेल जोर्डनमा आयोजना हुनेछन् ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ३ : ४६ बजे

बालबालिकामा इन्टरनेटको लत : अभिभावकलाई स्वास्थ्य, शिक्षाका विषयमा चिन्ता

काठमाडौं– पछिल्लो समय प्रविधिको विकास भएसँगै मोबाइल फोन र इन्टरनेटको

चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

चितवन–  चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र नेकपा (एमाले)का

निर्वाचनको समयमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही फागुन

छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक

मुगु– श्रमबाटै समृद्धि सम्भव हुन्छ भन्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिकाले

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : निर्वाचन आयुक्त भण्डारी

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरूले अहिले