मिस नेपाल-२०१९ बनिन् अनुष्का श्रेष्ठ (फोटो फिचर) « Khabarhub

मिस नेपाल-२०१९ बनिन् अनुष्का श्रेष्ठ (फोटो फिचर)


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन्। कीर्तिपुरस्थित ल्याब्रोटरी स्कूलको प्राङगणमा भएको फाइनलमा अन्य प्रतिस्पर्धीलाई उछिन्दैअनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् ।

२५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए। प्रमुख निर्णायकले सोधेका प्रश्न उत्कृष्ट जवाफ दिँदै श्रेष्ठ मिस नेपाल बन्न सफल भएकी हुन् । उनलाई मिस नेपाल २०१८ की श्रृंखला खतिवडाले ताज पहिराएकी हुन्।

कसले कुन विधामा उपाधि जिते
१. मिस फ्रेन्डसिपः न्यान्सी बोगटी
२. मिस ब्यूटिफूल हेयरः मिरा कक्षपति
३. मिस ग्ल्यामरः रोज लामा
४. मिस फोटोजेनिकः रोज लामा
५. मिस इन्टिलेक्चुअलः अनुष्का श्रेष्ठ
६. मिस न्याचुरल स्किनः जेनी महर्जन
७. मिस एथेलेटिक्सः प्रदिप्ता अधिकारी
८. मिस कन्फिडेन्टः निशा पाठक
९. मिस पपलुर च्वाइसः रिया बस्नेत
१०. मिस ट्यालेन्टः प्रदिप्ता अधिकारी
११. मिस फ्यासिनोः अनुष्का श्रेष्ठ
१२. ब्यूटी विथ दि प्रपोजः निकिता कर्माचार्य

यो पनि पढ्नुहोस्

को हुन् मिस नेपालको ताज पहिरिने अनुष्का ?

 

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  १० : ४६ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको