सबैभन्दा बढी भ्रष्टाचार मालपोतमा, १४ सरकारी कार्यालयमा हाकाहाकी घुस « Khabarhub

सबैभन्दा बढी भ्रष्टाचार मालपोतमा, १४ सरकारी कार्यालयमा हाकाहाकी घुस


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले सवैभन्दा बढी भ्रष्टाचार मालपोतमा, १४ सरकारी कार्यालयमा हाकाहाकी घुस शीर्षकमा मुख्य समाचार छापेको छ । सरकारी निकायमध्ये सवैभन्दा बढी भ्रष्टाचार मालपोत कार्यालयमा हुने गरेको पाइएको राजधानी दैनिक पत्रिकामा उल्लेख छ ।

यसैगरी पत्रिकाले समायोजन विधेयक नै संघीयता विरोधी शीर्षकमा तेस्रो पेजमा समाचार छापेको छ । संघीय संसदको प्रतिनिधिसभामा प्रस्तुत भएको कर्मचारी समायोजन विधेयक नै संघीयताविरोधी भएको सांसदहरुले आरोप लगाएका छन् ।

त्यस्तै पृष्ठ ६ मा संसार फेरि हतियारको होडमा लागेको समाचार छापेको छ । दोस्रो विश्वयुद्धका क्रममा एउटै मोर्चामा रहेको तत्कालीन सोभियत संघसँग लगत्तै शुरु भएको शीतयुद्धको अवस्था लामो समयसम्म कायम रहेको उल्लेख गरेको छ ।

त्यस्तै बसपार्कमा सधैँ रुवाबासीको अर्को समाचार छापेको छ । बझाबाट महेन्द्रनगरका लागि छुट्ने यात्रुबस महिला र बालबालिकाले घेरिएको थियो । गाडी भित्र र बाहिर रहेका सबैका आँखा रसाएका थिए ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ६ : १९ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन