सबैभन्दा बढी भ्रष्टाचार मालपोतमा, १४ सरकारी कार्यालयमा हाकाहाकी घुस « Khabarhub

सबैभन्दा बढी भ्रष्टाचार मालपोतमा, १४ सरकारी कार्यालयमा हाकाहाकी घुस


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले सवैभन्दा बढी भ्रष्टाचार मालपोतमा, १४ सरकारी कार्यालयमा हाकाहाकी घुस शीर्षकमा मुख्य समाचार छापेको छ । सरकारी निकायमध्ये सवैभन्दा बढी भ्रष्टाचार मालपोत कार्यालयमा हुने गरेको पाइएको राजधानी दैनिक पत्रिकामा उल्लेख छ ।

यसैगरी पत्रिकाले समायोजन विधेयक नै संघीयता विरोधी शीर्षकमा तेस्रो पेजमा समाचार छापेको छ । संघीय संसदको प्रतिनिधिसभामा प्रस्तुत भएको कर्मचारी समायोजन विधेयक नै संघीयताविरोधी भएको सांसदहरुले आरोप लगाएका छन् ।

त्यस्तै पृष्ठ ६ मा संसार फेरि हतियारको होडमा लागेको समाचार छापेको छ । दोस्रो विश्वयुद्धका क्रममा एउटै मोर्चामा रहेको तत्कालीन सोभियत संघसँग लगत्तै शुरु भएको शीतयुद्धको अवस्था लामो समयसम्म कायम रहेको उल्लेख गरेको छ ।

त्यस्तै बसपार्कमा सधैँ रुवाबासीको अर्को समाचार छापेको छ । बझाबाट महेन्द्रनगरका लागि छुट्ने यात्रुबस महिला र बालबालिकाले घेरिएको थियो । गाडी भित्र र बाहिर रहेका सबैका आँखा रसाएका थिए ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ६ : १९ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका