राशि अनुसार मन्त्र जप गर्नुस् फलिफाप हुन्छ « Khabarhub

राशि अनुसार मन्त्र जप गर्नुस् फलिफाप हुन्छ


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

प्राय मानिसहरु ज्योतिषीहरुका विभिन्न फलादेश र भविष्यवाणीलाई लिएर नासमझ बन्छन् । किनकी उनीहरुका लागि के उचित र के अनुचित छुट्याउन गाह्रो हुन्छ ।

व्यक्तिले आफ्नो राशि अनुसार मन्त्रको जप गर्छ भने निश्चितरुपमा उसलाई सफलता मिल्ने ज्योतिष शास्त्रले बताउँछ ।
मन्त्रको दैनिक उच्चारण तथा जप गर्नाले उसका धेरै संकटहरु मुक्त हुने विश्वास राखिन्छ ।

आर्थिक रुपमा सम्पन्न तथा पारिवारिक सुख मिल्ने बताइन्छ । राशि अनुसार तपाईले आफ्नो दिव्य मन्त्र जप गर्नुहुन्छ भने अन्य कुनै तन्त्र वा पूजाविधि गरिरहनुपर्ने आवश्यकता पनि नपर्ने ज्योतिष शास्त्रले बताउँछ ।

कुन राशिका व्यक्तिले कुन मन्त्र उच्चारण गर्नुपर्छ ? जानीराखौं–
मेष : ॐ ह्रीं श्रीं लक्ष्मीनारायण नम:
वृष : ॐ गौपालायै उत्तर ध्वजाय नम:
मिथुन : ॐ क्लीं कृष्णायै नम:
कर्क : ॐ हिरण्यगर्भायै अव्यक्त रूपिणे नम:
सिंह : ॐ क्लीं ब्रह्मणे जगदाधारायै नम:
कन्या : ॐ नमो प्रीं पीताम्बरायै नम:
तुला : ॐ तत्व निरंजनाय तारक रामायै नम:
वृश्चिक : ॐ नारायणाय सुरसिंहायै नम:
धनु : ॐ श्रीं देवकीकृष्णाय ऊर्ध्वषंतायै नम:
मकर : ॐ श्रीं वत्सलायै नम:
कुंभ : ॐ श्रीं उपेन्द्रायै अच्युताय नम:
मीन : ॐ क्लीं उद्धृताय उद्धारिणे नम:

–एष्ट्रो राजबाट

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ७ : ४७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको